प्रार्थना अभियानमा सामेल हुनुहोस्

Play Video
येशूले हामीलाई हरेक भाषासमूहमा सु-समाचार लिएर पुग्‍नका लागि 2,000 वर्ष पहिले नै महानआज्ञा दिनुभयो। अब केवल 2,000 जति भाषाहरूमा मात्र अनुवाद हुन बाँकी छ, ती भाषासमूहको लागि पनि अनुवाद पहुँच भित्र नै छ। के तपाईं परमेश्वरको हृदयको आवाजलाइ पछ्याउनु हुन्छ?

बाइबल अनुवादको आवश्यक्ता बाँकी नरहोस् भनी प्रार्थना गर्नुहोस्

परमेश्वरको वचन बिनाका भाषा सामुदाय अब बाँकी नरहून भनी प्रार्थना गर्नुहोस्!

सन् २०२५का लागि विश्वासको लक्ष्य: १,४४,००० प्रार्थना मध्यस्त बिन्तिकर्ताहरू

बाइबल अनुवादको यस अभियानका लागि लक्षीत १,४४,००० मध्यस्त बिन्तिकर्ताहरू मध्ये तपाई एकजना अवश्य हुनुहोस्।